जागरण साकोसका आयोजनामा एक्सेस छैठौँ व्याचको सातौँ कार्यकुशलता सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जागरण साकोसका आयोजनामा एक्सेस छैठौँ व्याचको सातौँ कार्यकुशलता सम्पन्न

मकवानपुर । एक्सेस छैठौँ व्याचको सातौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मकवानपुरगढी गाउँपालिका–३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा सम्पन्न भएको छ । एक्सेस् छैठौँ व्याचमा सहभागी ९ साकोसहरु महिला मिलन बचत साकोस.मकवानपुर, नवविकास साकोस रौतहट, प्रभात दिदिबहिनी साकोस चितवन, ग्रामिण पिप्ले साकोस चितवन, दिपज्योती साकोस चितवन, चित्रवन साकोस चितवन, महिला जनचेतना साकोस मकवानपुर, महिला अभियान साकोस मकवानपुर र आयोजक जागरण साकोस मकवानपुर गरी सम्पर्ण साकोसका प्रतिनिधि एवम् व्यवस्थापन प्रमुखहरुको सहभागितामा भएको कार्यक्रम जागरण साकोसका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव विरेन्द्रप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेफ्स्कुन कार्यक्रम अधिकृत बिदुर खड्काले सहजिकरण गर्नुभएको थियो । साकोसहरुबिच वित्तिय विश्लेषण सहित आगामी दिनमा एक्सेसका  सूचकहरु कसरी पूरा गर्दै जाने भन्ने बिषयमा छलफल गरि एक्सेस अडिटका लागि आवश्यक नीतिगत, विधिगत र प्रविधिगत कुराहरुमा कसरी तयारी भई लक्ष्य हासिल गर्ने विषयमा सहजकर्ता विदुर खड्काले प्रष्ट पार्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप