नेफ्स्कूनको आयोजनामा चितवनको सौराहामा जीवन र कार्यसम्पादन रुपान्तरणका पद्धतीहरू विषयक कार्यशाला शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा चितवनको सौराहामा जीवन र कार्यसम्पादन रुपान्तरणका पद्धतीहरू विषयक कार्यशाला शुरु

चितवन । नेतृत्व सीप क्षमताका आयामहरुमा विकास, रचनात्मक तथा सहनिर्भरताको सोच र सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित चितवनको सौराहमा आजबाट जीवन र कार्यसम्पादन रुपान्तरणका पद्धतीहरू विषयक कार्यशाला चितवनको सौराहामा शुरु भएको छ । 

कार्यशाला उद्घाटनका क्रममा बोल्दै संघका अध्यक्ष परितोष पौड्यालले व्यक्तिगत तथा संस्थागत जीवनमा सम्भावना उन्मुख व्यवस्थापनको सीप विकास गर्ने र उच्चतम तहको कार्यसिद्धिको क्षमता विकास गर्ने उद्देश्यका साथ जीवन र कार्यसम्पादन रुपान्तरणका सिकाई सँग जोड्न खोजिएको बताउनुभयो ।  

बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सकारात्मक सोचको विकास, नेतृत्व सीप पहिचान र सशक्तीकरण, क्षमताका आयाम विकास साथै रचनात्मक सोच र सम्बन्ध विस्तार लाई कार्याशालाले थप मजवुद बनाउने विश्वास व्यक्त गर्नुभयो । 

महासचिव दामोदर अधिकारीले परिलक्षित गन्तव्य हासिल गर्ने दिशामा तालिमले व्यक्तिगत साथै संस्थागत जीवनका सम्भावना उन्मुख व्यवस्थापकको सीप विकास गर्न मद्दत गर्ने र उच्चतम कार्यपद्धतिको क्षमता विकासमा सघाउ पुग्ने विचार व्यक्तगर्नुभयो । 

प्रशिक्षक नरबहादुर कार्कीको प्रशिक्षण रहने तीन दिवसीय उक्त कार्यशालामा संघको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उच्च व्यवस्थापन, एक्सेस कार्यक्रममा आवद्ध सदस्य संस्थाका अध्यक्ष एवम् व्यवस्थापक र प्रदेश बचत संघका प्रतिनिधिहरु सहित १ सय ३० जना सहभागी हुनुहुन्छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप