आर्थिक विकास मित्र साकोसको संस्थागत विकास तालिम नगरकोटमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आर्थिक विकास मित्र साकोसको संस्थागत विकास तालिम नगरकोटमा सुरु

काठमाडौं । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल–४, काभ्रेको संस्थागत विकास तालिम भक्तपुरको नगरकोटमा सुरु भएको छ । साकोसका अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा आयोजित तालिमको शुभारम्भ तालिम सहजकर्ता नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र सभाध्यक्ष सापकोटाको आतिथ्यतामा भएको थियो । 

तालिममा साकोसका सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्य, उपसमिति सदस्यहरु र व्यवस्थापन गरी १९ जनाको सहभागिता रहेको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले संस्थाको फागुन मसान्त सम्मको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा सभाध्यक्ष सापकोटाले साकोस सुदृढिकरणमा संस्थागत विकास तालिमको आवश्यकता र औचित्यता माथी प्रकाश पार्नुभएको थियो । उहाँले सहकारीमा देखिएको विद्यमान तरलता अभाव, अस्वस्थ बजार प्रतिस्पर्धा, ऐन कानुन कार्यान्वयका चुनौतिका कारण सहकारी क्षेत्रको विकासमा चुनौति थपिएकोप्रति चिन्ता व्यक्त गर्दै साकोसको गुणसतर सुधार र सुशासन कायम गर्ने सबालमा सबैले ध्यानदिनुपर्ने बताउनुभएको थियो । 

साकोसका सञ्चालक सदस्य बैकुण्ठ प्रसाद न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव नारायण प्रसाद ढुङगानाले गर्नुभएको थियो ।आजको तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ भने नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी पनि तालिम सहजकर्ताको रुपमा रहनुहुनेछ । तालिम चैत्र १३ गते सम्म चल्नेछ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप