नेफ्स्कूनमा दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको औपचारिक शुभारम्भ
दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको औपचारिक शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनमा दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको औपचारिक शुभारम्भ

काठमाडौं । आजबाट सन् २०२५ आरम्भ भएसँगैे  संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष (आईवाईसी) २०२५ को औपचारिक शुभारम्भ भएको छ । नेफ्स्कूनको केन्द्रीय कार्यालयमा राखिएको अन्तर्राष्ट्रिय सहकारी वर्षको लोगो अनवारण गरेर संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तर्राष्ट्रिय सहकारी वर्षको औपचारिक घोषणा सहित ऐक्यवद्धता जाहेर गर्नुभएको थियो । सो कार्यक्रममा संघका निवर्तमान अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, संघका केही उपस्थित सञ्चालक सदस्यहरु र कर्मचारीहरुको सभागिता रहेको थियो । 

संयुक्त राष्ट्र संघले ११ जुन २०२४ मा सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको थियो । सहकारी वर्षको नारा ‘सहकारीले राम्रो विश्व निर्माण गरौँ’ रहेको छ । नोभेम्बर २५ देखि ३० सम्म भारतको नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारी वर्ष २०२५ को औपचारिक एवम् विधिवत् शुभारम्भ गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप