नवलपुरमा सहकारी सिद्धान्त अनुशिक्षण र अनुगमन अभिमुखीकरण कार्यक्रम...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपुरमा सहकारी सिद्धान्त अनुशिक्षण र अनुगमन अभिमुखीकरण कार्यक्रम...

नवलपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड को व्यवस्थापनमा सहकारी सिद्धान्त अनुशिक्षण,  नियमित तथा अनुगमन  कार्यक्रमको अभिमुखीकरण कार्यक्रम कावासोती ,नवलपुरमा कार्तिक १२ गते सम्पन्न भएको छ ।

साकोसमा अनुगमन तथा निरिक्षण हुनु जरुरी छ र भएका कमी कमजोरी निराकरण गर्न यस्ता कार्यक्रमहरुको आवश्यकता रहेको कुरा कार्यक्रमको अध्यक्षता गरिरहनुभएका नेफ्स्कून सञ्चालक गोपाल प्रसाद गौतमले बताउनु भएको थियो । 

कार्यक्रमको सहजीकरण नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो भने सञ्चालन चितवन सदस्य सेवा कार्यालय ईन्चार्ज यमकला सुवेदीले गर्नुभएको थियो । ३२ वटा साकोसबाट ५८ जनाको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य नवलपुर जिल्ला बचत संघका अध्यक्ष बद्रीनाथ नेपालले राख्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१० घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप