शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

ठिमी, भत्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपनामा अभिवृद्धिका लागि अघि बढाएको स्क्यान कार्यक्रम अन्तर्गत शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेड मध्यपुर ठिमी न.पा.४  शंखधर चोक भक्तपुरको स्थलगत सुपरिवेक्षण मंसिर २१ र २२ गते सम्पन्न भएको छ ।

सुपरिवेक्षणको उद्देश्यः प्रोवेशन कार्यक्रममा आवद्ध रहेको यस संस्थाको स्तरीकरणका लागि नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण गरिएको हो । सुपरिवेक्षणले संस्थाको समग्र आर्थिक अवस्था र उपलब्ध सेवा सुविधाको जाँच गर्नुका साथै निम्न मुख्य विषयहरूमा केन्द्रित रहेर कार्य गरेको थियो
१.    कार्यालय व्यवस्थापन 
२.    शेयर र बचत व्यवस्थापन 
३.    सम्पत्ति र दायित्व व्यवस्थापन 

सुधार योजना र कार्यान्वयन प्रतिबद्धताः स्थलगत सुपरिवेक्षण सम्पन्न भएपश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाको सञ्चालक समिति र व्यवस्थापन समक्ष सहजीकरण गरी छलफल गर्नुभएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप