अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अग्रभागका कर्मचारीहरुको क्षमता विकास  तालिम सम्पन्न

सुनसरी । नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयको आयोजनामा अग्रभागका कर्मचारीहरूको क्षमता विकास तालिम सुनसरीको ईटहरीमा चैत्र २४ गते सम्पन्न भएको छ । 

३२ जना साकोसका कर्मचारीहरुको सहभागिता रहेको तालिमको सञ्चालन नेफ्स्कून सुनसरी  सदस्य सेवा कार्यालयका व्यवसाय सहायक लक्ष्मण अधिकारीले गर्नुभएको थियो । तालिमको समग्र व्यवस्थापन सदस्य सेवा कार्यालयका कर्मचारीले गर्नुभएको थियो । 

उत्प्रेरणात्मक मार्गदर्शन प्रदान गर्दै अग्रभागमा कार्यरत कर्मचारीहरू संस्थाको महत्वपूर्ण आधार भएको र यी कर्मचारीहरू नै सदस्यहरूसँग प्रत्यक्ष रूपमा सम्पर्कमा रहने, उनीहरूसँग सम्बन्ध स्थापना गर्ने तथा संस्थाको सेवा प्रभावकारी रूपमा पु¥याउने मुख्य माध्यम भएकाले यस्ता तालिमहरुको आवश्यकता अनुरुप संघले आयोजना गरेको संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । तालिमबाट सिकेका ज्ञान, सीप र अनुभवलाई दैनिक कार्यक्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । यसरी सीपहरूको प्रभावकारी प्रयोगले मात्र संस्थाको सेवा गुणस्तर सुधार हुने, सदस्यहरूको सन्तुष्टि बढ्ने र अन्ततः दिगो संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको धारणा थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप