व्यवसाय प्रर्बद्धन तथा अन्तरकृया कार्यक्रम लहानमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 व्यवसाय प्रर्बद्धन तथा अन्तरकृया कार्यक्रम लहानमा सम्पन्न

लहान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) जनकपुर  सदस्य सेवा कार्यालयको आयोजनामा व्यवसाय प्रर्बद्धन तथा व्यवस्थापकहरुसँग अन्तरकृया कार्यक्रम चैत्र २४ गते सम्पन्न भएको छ । 

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीमा देखिएका समस्याले हाल संस्था सञ्चालनमा पर्न गएको वित्तीय समस्या निराकरणका लागि यस क्षेत्रभित्र सञ्चालित साकोसहरुको वित्तीय स्थीति तथा सुशासनमा एकरुपता ल्याई मजबुत बनाउनका लागि अन्तरक्रृया कार्यक्रम तय गरिएको थियो । 

कार्यक्रममा नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमका बारेमा छलफल भएको थियो र कार्यक्रमको परिचय, लक्ष्य, उद्धेश्य तथा साकोसहरुलाई नियमन तथा अनुगमनका आधारहरुमा समेत छलफल भएको थियो । 

दुई जिल्ला बचत संघ सिरहा र सप्तरी लगएत २२ वटा संस्थाहरु बाट  उपस्थितीमा  नेफ्स्कून व्यवसाय अधिकृत राजेन्द्र ढकाल र व्यवसाय सहायक रम्भु पंडितले सहजीकरण गर्नुभएको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

६ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप