सहकारीता अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीता अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न 

सुर्खेत । सुर्खेत, बिरेन्द्रनगर स्थित सहकारीता अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य देवेन्द्र शाहको अध्यक्षता तथा यस संघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम चैत्र २५ गते सम्पन्न भएको हो । 

सुर्खेत जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भक्तीप्रसाद सापकोटा, नेफ्स्कूनका सदस्य सेवा कार्यालय ब्यवस्थापन उप–समिति सदस्य जानकी तिमल्सीना, नेफ्स्कून सदस्य सेवा कार्यालय पूर्व व्यवस्थापन उप–समिति सदस्य बम बहादुर बि.सी राष्ट्रीय सहकारी महासंघका पूर्व सञ्चालक सदस्य पदम दहाल लगायतको उपस्थिति रहेको थियो । 

स्वागत मन्तव्यका क्रममा नेफ्स्कून सदस्य सेवा कार्यालय पूर्व व्यवस्थापन उप–समिति सदस्य बम बहादुर बि.सीले कार्यक्रमको महत्व तथा कार्यक्रममा जोडिदा सहाकारीमा पर्ने प्रभावका बिषयमा जानकारी दिदै साकोसमा हुने बिभिन्न किसिमका जोखिम पहिचान गरी जोखिम न्यूनिकरण गर्न नियमिति निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यानको बिषयमा जानकारी दिदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो । 

नेफ्स्कूनले गर्दै आएको पहलकदमीका बिषयमा जानकारी दिदै अझै सहकारी अभियानलाई मजबुत र दरिलो बनाउन नेफ्स्कूनले खेल्दै आएको भुमिका का बिषयमा प्रकास पार्दै, नियमिति निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यानले कानूनी जोखिम, सञ्चालन तथा सुशासन जोखिम, बित्तिय जोखिम , ऋण जोखिम, तरलता जोखिम, बजार जोखिम लगायतका बिषयहरु हेर्नेहुँदा साकोसहरुलाई स्वस्थ र सम्बृद्ध बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने जानकारी दिदै प्रमुख अतिथी तथा संघका महासचिव घनश्याम अधिकारीले कार्यक्रममा जोडिन आग्रह समेत गर्नुभएको थियो ।

नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य तथा यस कार्यक्रमका अध्यक्ष देबेन्द्र शाहले सरकार संगको समन्वय तथा पहलकदमीको विषयसंग छलफल गर्दै साकोस सञ्चालनका क्रममा आईपर्ने समस्या, समाधानका बिषय, भविष्यमा समस्या दोहोरिन अग्रिम सचेत तथा सहजिकरण गर्नेहुदा कार्यक्रममा जोडिन सम्पुर्णमा आग्रह गर्नुभएको थियो ।

उच्च व्यवस्थापन समिति तथा सञ्चालक गरि ७९ जनाको सहभागिता रहेको थियो । नेफ्स्कूनका व्यवसाय अधिकृत पवनजंग मल्लले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने सञ्चालन तथा व्यवस्थापन सुर्खेत सदस्य सेवा कार्यालयका ईन्चार्ज बिष्णुदत्त जोशीले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप