सृजना महिला साकोसको २५औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सृजना महिला साकोसको २५औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

कास्की । कास्की जिल्ला पोखरा महानगर वडा न ८ सिमलचौरमा रहेको सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५औं स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रमका साथ वैशाख ०२ गते सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष शारदा गिरिको अध्यक्षतामा तीन दिवसीय कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम अन्तर्गत रक्तदान, सरसफाइ, दीप प्रज्वलन, शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमहरू गरिएका थिए ।

संस्थाको स्थापना कालदेखि सहयोग पु¥याउनु हुने समाजसेवी अभिभावक विष्णु प्रसाद बराल तथा नेपालकै परिचित सामाजिक संस्था ‘सृजना विकास केन्द्र’लाई सम्मान गरिएको थियो । साथै, संस्थामा उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने शेयर सदस्यहरू र बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिएको थियो । संस्थाका पूर्व अध्यक्षहरूलाई समेत सम्मान प्रदान गरिएको थियो ।

वि.सं. २०५८ साल चैत महिनामा स्थापना भई २०५९ साल बैशाख ०२ गते तत्कालीन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्कीमा दर्ता भएको सृजना महिला साकोसमा हाल १,२२२ जना शेयर सदस्य रहेका छन् भने कुल कारोबार रु. १८ करोड ७६ लाख २२ हजार ४ सय ९५ रहेको साकोसका अध्यक्ष शारदा गिरिले बताउनु भएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप