समाचार
झापा सामुदायिक साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
झापा । भद्रपुर नगरपालिका ७ स्थित झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा जेठ ०४ गते आबद्धता जनाएको छ ।
सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानूनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश...