समाचार
नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट सहकारीको संस्थागत सुशासनमा टेवा
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालन गरेको स्क्यान कार्यक्रम अन्तर्गत सक्षम सञ्जाल बचत तथा ऋण सहकारी संस्था लि. को नियमित निरीक्षण तथा स्थलगत सुपरिवेक्षण वैशाख ३० गते सम्पन्न भएको छ ।
सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय स्वस्थता, नीति निर्माण तथा कार्यान्वयनको अवस्था, नियामकीय व्यवस्थाको परिप...