समाचार
अनुगमन एवं सुपरिवेक्षण र व्यवसाय विकास सेवा कार्यक्रममा सहारा नेपाल झापा आबद्ध
झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले बचत तथा ऋण सहकारी सञ्चालनमा देखिने समग्र पक्षहरूको जोखिम न्यूनीकरणका लागि परिवर्तित कानुनी व्यवस्थाका आधारमा तयार पारिएको सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा नेपालको सबैभन्दा ठूलो सम्पत्तिको आकार र सदस्य संख्या भएको सहारा नेपाल, झापा वैशाख २८ गते आबद्ध भएको छ ।...