पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

पाल्पा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको स्क्यान कार्यक्रममा पाल्पा स्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड वैशाख २५ गते आबद्ध भएको छ। सोही अवसरमा संस्थाको स्थलगत सुपरिवेक्षण समेत सम्पन्न गरिएको छ।

संघले सदस्य संस्थाहरूको आन्तरिक तथा बाह्य जोखिम न्यूनीकरण, सुशासन प्रवर्द्धन तथा सुरक्षित एवं व्यवसायिक संस्था निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम सञ्चालन गर्दै आएको हो । यसै कार्यक्रम अन्तर्गत अन्धकारमुक्ति साकोसलाई स्क्यान कार्यक्रम अन्तरगत पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) मा आबद्ध गराउने सम्बन्धमा नेफ्स्कून र संस्थाबीच सम्झौता समेत सम्पन्न भएको छ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारीद्धारा गरिएको सुपरिवेक्षण कार्यक्रममा संस्थाका अध्यक्ष खगेन्द्र प्रसाद न्यौपाने प्रोबेशन कार्यदल संयोजक सुरेश आचार्य, सदस्यहरू मधुसुदन आचार्य, तिलक बहादुर श्रेष्ठ तथा दिपेन्द्रप्रसाद पौडेल लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो। 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप