आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा आयाम बचत तथा ऋण सहकारी संस्था लि.को स्क्यान अन्तर्गत नियमित निरीक्षण तथा प्रोभिजन स्थलगत सुपरिवेक्षण वैशाख २३ गते सम्पन्न भएको छ ।

स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको कानुनी जोखिम, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासन जोखिम सम्बन्धी विषयमा सुपरिवेक्षण गरिएको थियो । संस्थाका व्यवस्थापक लेमन श्रेष्ठले नेफ्स्कूनले हालका नियामकीय परिवर्तनलाई समेत सूचकका रूपमा समावेश गरी स्क्यान कार्यक्रम सञ्चालन गरेकोमा खुशी  व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कूनको स्तरीकरण कार्यक्रमअन्तर्गत हुने नियमित सुपरिवेक्षणले संस्थाको वित्तीय स्वास्थ्य सुधार, जोखिम न्यूनीकरण, आन्तरिक सुदृढीकरण तथा व्यवसायिकता विकासमा सहयोग पुग्ने बताउनुभयो ।

संस्थाका सञ्चालक समिति पदाधिकारी, सदस्य तथा व्यवस्थापनको सहभागितामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राममान गोपालीले यस कार्यक्रमले वित्तीय सूचक सुधार, नियामकीय व्यवस्था अद्यावधिक, सुशासन प्रवद्र्धन तथा सदस्यहरूको विश्वास र संरक्षणमा सकारात्मक योगदान पु¥याएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि निरन्तर मार्गदर्शनको अपेक्षा रहेको उल्लेख गर्नुभयो । संघको नियमित सुपरिवेक्षणबाट संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक समिति तथा व्यवस्थापन सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको थियो । स्थलगत सुपरिवेक्षण नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप