समाचार
नेफ्स्कूनद्वारा फिस्लिङ साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन । इच्छाकामना गाउपालिका ३ चितवन स्थित फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि. को नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्थलगत सुपरिवेक्षण माघ २२ गते सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढ...