नेफ्स्कूनद्धारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अभिलेखिकरणका लागि निवेदन दर्ता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्धारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अभिलेखिकरणका लागि निवेदन दर्ता

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले बचत तथा ऋणको कारोबार गर्ने संघको रुपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अभिलेखिकरणका लागि निवेदन दर्ता गराएकोछ । सहकारी ऐन २०७४ (संशोधन २०८२ समेत)को दफा २० को (क) बमोजिम दर्ताका लागि मिति २०८२ फागुन ११ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणले तोकेका विभिन्न कागजपत्रहरुको प्रतिलिपि प्रति पेश गरी दर्ताका लागि आव्हान गरेको थियो । 
दर्ताको निवेदन पेश गर्ने क्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले नेपालका सबै बचत तथा ऋणको कारोबार गर्ने जिल्ला, प्रदेश र केन्द्रीय संघहरुको अनुकुलताका आधारमा तोकिएका कागजपत्रहरु संलग्न गरी प्रतिलिपिहरुमा स्वःप्रमाणित गरी तोकिएको बैंकमा रु ५०००।०० जम्मा गरेको सक्कल भौचर सहित प्राधिकरणको कार्यालय वा कुनै पनि माध्यमबाट कागजपत्रहरु सहितको निवेदन प्रिन्ट प्रति नै उपलब्ध गराई दर्ताको प्रक्रियामा जान सक्ने बताउँदै संघलाई यस विषयमा प्रचारप्रसार गरी सहजिकरणको लागि अनुरोध समेत गर्नुभएकोछ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप