समाचार
महिला कल्याण साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न
मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रयि सहकारी संघ लि. नेफ्स्कुनबाट महिला कल्याण साकोस मकवानपुर गढी गाँउपालिका ५ धादिंग मकवानपुरको स्कयान अन्र्तगत पहिलो निरिक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण पौष १६ गते सम्पन्न भएको छ ।
स्थलगतका क्रममा संस्थाको वित्तिय अवस्था, नीतिगत अवस्था तथा कार्यान्वयन, नियामकीय व्यवस्थाको परिपालना र सुशास...