समाचार
संकल्प साकोस रौतहटको स्थलगत सुपरिवेक्षण सम्पन्न
रौतहट । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड रौतहटको मंसिर १० गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापर...