समाचार
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सम्पन्न
नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को आयोजना र जिल्ला बचत संघ नवलपरासीको समन्वयमा अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम मंसिर ८ गते नवलपरासीको भुमहीमा सम्पन्न भएको छ ।
४५ जनाको सहभागितामा संचालन भएको कार्यक्रममा सहभागीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकाल ले &n...