समाचार
मोरङ स्थित अष्टलक्ष्मी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पथरी शनिस्चरे, मोरङको स्थलगत सुपरिवेक्षण मंसिर ५ गते सम्पन्न गरेको छ। संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स...