समाचार
एकता महिला साकोस पर्साको स्थलगत सुपरिवेक्षण सम्पन्न
पर्सा । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्साको मंसिर २ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋ...