समाचार
नेफ्स्कून अध्यक्षद्वारा नियामक निकाय र अभियानकर्मीहरुसँग छलफल
हेटौडा । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले आाज बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिसरण पुडासैनी र महाशाखा प्रमुख राजन पोखरेलसँग वर्तमान सहकारीको समस्या ,समाधान र सहकार्यबारे छलफल गर्नुभएको छ ।
साथै उहाँले साकोस अभियानका साझा मुद्दाहरुमा नेफ्स्कूनले संघीय नियामक निकायहरुसँग अघि बढाएका बहसपैरवीहरुबारे...