समाचार
सहकारीहरुले भने, ‘सदस्यज्यूहरु, हार्दिक धन्यवाद !’
काठमाडौं । सहकारीहरुले गएको आर्थिक वर्षान्तको खाताबन्दीलाई सफल बनाउन सहयोग पुर्याउने सदस्यहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
मुलुकको अर्थतन्त्रमा आएको पछिल्लो संकुचनसँगै सहकारी क्षेत्रमा देखिएका यावत् प्रतिकूलताहरु चिर्दै बार्षिक खाताबन्दीलाई सकारात्मक, सफल र सुखद बनाउन प्राथमिक भूमिका निर्वाह गर्ने आफ्ना सदस्यहरुलाई सहकारी संघ सं...