विकू साकोसले सस्तो ब्याजदरमा हरित ऋण उपलब्ध गराउने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसले सस्तो ब्याजदरमा हरित ऋण उपलब्ध गराउने

गैंडाकोट, नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्थाले सस्तो ब्याजदरमा सहज र सहज ऋण सुविधा उपलब्ध गराउने योजना ल्याएको छ । संस्थाले पशुपालन, कृषि तथा हरित ऋण शिर्षकमा वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराउने योजना ल्याएको हो ।

सदस्यको माग र आवश्यकता सँगै हालको परिस्थिति, बजारको अवस्थालाई मध्यनजर गर्दै सदस्यलाई दिगो, सवल, सक्षम र समृद्ध बनाउनका लागि सर्व सलुभ ऋण योजना ल्याएको संस्थाले जनाएको छ ।

संस्थाको कार्यक्षेत्र रहेको धेरै भूभाग कृषि तथा पशुपालनका लागि सम्भावना बोकेको पकेट क्षेत्र रहेको छ । संस्थामा आबद्ध अधिकांश सदस्यहरु कृषि रपशुपालन पेशा तथा व्यवसायमा संग्लन छन् । यस योजना अन्तर्गत एक हजार सदस्य लाभान्वित हुने संस्थाले जनाएको छ । ३ दिनभित्रमा ऋण उपलब्ध गराउने पनि विकूले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप