समाचार
श्रृजनशील साकोसमा स्क्यान कार्यक्रम सम्झौता, साथै स्थलगत सुपरिवेक्षण सम्पन्न
गोरखा । महादेवटार, गोरखा स्थित श्रृजनशील बचत तथा ऋण सहकारी संस्था लि.को नेफ्स्कूनको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा सम्झौता तथा स्थलगत सुपरिवेक्षण फागुन १४ गते सम्पन्न भएको छ ।
संघले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्द...