"स्मार्ट मनी टक्स" नारासहित ग्लोबल मनी विक २०२६ आजदेखि मनाइँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
"स्मार्ट मनी टक्स" नारासहित ग्लोबल मनी विक २०२६ आजदेखि मनाइँदै

काठमाडौं । “स्मार्ट मनी टक्स” भन्ने मूल नारासहित ग्लोबल मनी विक २०२६ २०८२ साल चैत्र २ देखि ८ गतेसम्म (मार्च १६–२२) देशभर मनाइँदैछ ।

वित्तीय सचेतना: बालबालिकाहरूमा सानै उमेरदेखि बचत, खर्च र लगानीको महत्त्व बुझाउनु, डिजिटल साक्षरता: बढ्दो डिजिटल कारोबारसँगै हुने ठगी र जोखिमबाट बच्न युवाहरूलाई सक्षम बनाउनु,संवादको प्रवर्द्धन: पैसाका विषयलाई ट्याबुु नमानी परिवार र साथीभाइमा सही छलफल गर्ने वातावरण बनाउनु तथा बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने एउटा विश्वव्यापी अभियान हो ।  बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने यस अभियानमा बचत, खर्च, लगानी तथा सुरक्षित डिजिटल कारोबारबारे चेतना दिदैँ आएको छ ।

नेपालमा यो कार्यक्रम बैक, वित्तीय संघ संस्था र सहकारीहरूको सहकार्यमा ¥याली, सचेतना कार्यक्रम तथा विभिन्न प्रतियोगिता मार्फत मनाइँदै आएको छ ।

ग्लोबल मनी विक सन् २०१२ देखि सुरु भएको विश्वव्यापी अभियान हो, जसलाई हाल Organisation for Economic Co–operation and Development (OECD) अन्तर्गतको OECD International Network on Financial Education ले समन्वय गर्दै आएको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप