६९औँ राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६९औँ राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक

काठमाडौं । आगामी ६९औँ राष्ट्रिय सहकारी दिवसका लागि “उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने थिम सार्वजनिक भएको छ । 

सहकारी क्षेत्रलाई उत्पादनमुखी, उत्तरदायी र विश्वासिलो बनाउने लक्ष्यसहित शनिबार महासंघका का.बा.अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको २२८औँ बोर्ड बैठकले ’उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता भन्ने मूल थिम तय गरेको हो ।

पछिल्ला वर्षहरूमा देखिएका वित्तीय अनियमितता र कमजोर सुशासनका घटनाले सहकारी क्षेत्रको विश्वसनीयतामा प्रश्न उठाएको छ । यस्तो अवस्थामा पारदर्शिता केवल घोषणाको विषय नभई संस्थागत सुधारको अनिवार्य आधार बन्नुपर्ने सरोकारवालाहरूको धारणा छ ।

विज्ञहरूका अनुसार सहकारीको उद्यमशीलता सदस्यको उत्पादन, रोजगारी र बजार विस्तारसँग जोडिनुपर्ने भए पनि व्यवहारमा सदस्य–केन्द्रित कार्यक्रमभन्दा वित्तीय कारोबार विस्तारमै बढी ध्यान केन्द्रित भएको देखिन्छ ।

यस पृष्ठभूमिमा सहकारी दिवसको थिमलाई सार्थक बनाउन स्पष्ट कार्ययोजना, मापनयोग्य लक्ष्य र बलियो स्व–नियमन प्रणाली अपरिहार्य रहेको सरोकारवालाहरूले औँल्याएका छन् ।

वि.सं. २०१३ साल चैत्र २० गते नेपालमा सहकारी अभियानको औपचारिक थालनी भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत्र २० गते ‘राष्ट्रिय सहकारी दिवस’ मनाउने गरिन्छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप