समाचार
सुर्खेत स्थित शुभ साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
सुर्खेत । गुर्भाकोट गा.पा. ८ मेलकुना सुर्खेत स्थित शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान कार्यक्रम अन्तर्गत फागुन १७ गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको छ ।
नेफ्स्कून कैलाली सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत पवनजंग मल्लद्धारा भएको सुपरीवेक्षणमा साकोसको वित्तीय...