सुनसरीमा लघु व्यवसाय खेल तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीमा लघु व्यवसाय खेल तालिम सम्पन्न 

सुनसरी । बर्जु ५ सुनसरी स्थित प्रगती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा दुइ दिवसीय लघु व्यवसाय खेल तालीम चैत्र ०६ गते सम्पन्न भएको छ । 

चैत्र ०४ गतेदेखि ०६ गतेसम्म सञ्चालित तालिममा साकोसका अध्यक्ष चन्दन कुमार चौधरीको अध्यक्षता रहेको थियो । २५ जनाको सहभागीता रहेको थियो भने तालिमको सहजीकरण नेफ्स्कून बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत सन्दिपराज ढकालले गर्नुभएको थियो ।

यो तालिम विश्वका विभिन्न देशहरूमा प्रयोग हुने अन्तरक्रियात्मक सिकाइ पद्धति मा आधारित छ, जसले सहभागीहरूलाई आफ्नो निर्णयको प्रत्यक्ष परिणाम बुझ्न र भविष्यका उद्यमि बन्ने निर्णयमा सुधार गर्न प्रेरित गर्छ । 

नेफ्स्कूनले सदस्य सस्थाको क्षमता विकासका लागि गर्ने सबै क्रियाकलापहरु अत्यन्तै सह्रानीय रहको तथा व्यवसाय विकास सेवा मार्फत सदस्यलाई उद्यमी बनाउने गरी जुन कार्यक्रम नेफ्स्कूनले सुरु गरेको छ त्यसले प्रगती साकोसलाई पनी सहयोग पुग्ने विश्वास लिएको साकोसका अध्यक्ष चन्दन कुमार चौधरीले बताउनुभयो । 

कार्यक्रम उपलब्धि मुलक रहेको व्यवसाय गरी रहेका र गर्ने सोच बनाई रहेका व्यक्तिहरुको लागि यस तालीमले सहयोग पुग्ने विश्वास र आगामी दिनमा पनी यस्ता तालीम कार्यक्रमहरु सञ्चालन गरीरहनु पर्ने । व्यवसाय सञ्चालन गर्न पैसाको साथ साथै  पैसा परिचालन गर्न सक्ने सीप, व्यवसायिक सीप र सोच पनी आवश्यक हुने सहभागीहरुले बताएका थिए । 

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२२ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप