कर्मशिल साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्मशिल साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

कास्की । कर्मशिल बचत तथा ऋण सहकारी संस्था लि. मालिका पोखरा महानगरपालिका  ८, नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण अनुगमन कार्यक्रमको स्थलगत सुपरिवेक्षण चैत्र ६ गते सम्पन्न भएको छ ।

संघले सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाएको हो  । 

संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । 

नेफ्स्कूनका  कार्यक्रम अधिकृत मनोज खड्काद्धारा स्थलगत रुपमा दिएको सुझाबलाई सुधारउन्मुख हुदै जाने  निर्णय भएको छ  ।

भर्खरै
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१० घण्टा अगाडि

रौतहट स्थित संकल्प साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ घण्टा अगाडि

सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश २०८३ उपर साकोस अभियन्ताहरूबीच छलफल

१६ घण्टा अगाडि

चितवन स्थित कृषक उपकार साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

भक्तपुर जिल्ला बचत संघको स्थापना दिवसमा उत्कृष्ट सहकारीहरू पुरस्कृत

सनराइज साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

भूतपूर्व सैनिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

महिला कृषकहरू निर्वाहमुखीबाट व्यावसायिक बन्ने प्रयासमा

२ दिन अगाडि

लोकप्रिय
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१० घण्टा अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

सम्पत्ती सामान लिलाम विक्री सम्बन्धी शिलबन्दी दरभाउपत्र बारेको सूचना ।

६ दिन अगाडि

पाठकबाट थप