समाचार
हाम्रो मध्यवर्ती साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
बर्दिया । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, वित्तीय अनुशासन कायम, जोखिम न्यूनीकरण तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रममा बर्दिया स्थित हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड फागुन २८ गते आबद्ध भएको छ। य...