आस्था साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आस्था साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

धनुषा । आस्था  बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनुषाको नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण चैत ४ गते सम्पन्न गरेको छ । 

चैत्र ३ र ४ गते भएको सुपरिवेक्षणमा सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षण्को उद्देश्य रहेको छ । 

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत महेस बराल साथै आस्था साकोसबाट सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति र कर्मचारीहरुको उपस्थिति सहितको स्थलगत सुपरिवेक्षणमा विनियम, निति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, भाखा नाघेको ऋण असुली, पूँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण मानी  कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।

भर्खरै
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

१३ घण्टा अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

१४ घण्टा अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस मधेश प्रदेश जनकपुरमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस मधेश प्रदेश जनकपुरमा सम्पन्न

१५ घण्टा अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कर्णाली प्रदेश सुर्खेतमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कर्णाली प्रदेश सुर्खेतमा सम्पन्न

१६ घण्टा अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस लुम्बिनी प्रदेश दाङमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस लुम्बिनी प्रदेश दाङमा सम्पन्न

१७ घण्टा अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस विविध कार्यक्रम सहित काठमाडौंमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस विविध कार्यक्रम सहित काठमाडौंमा सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस गण्डकी प्रदेशमा
नेफ्स्कूनको ३९औँ स्थापना दिवस गण्डकी प्रदेशमा

१९ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

१४ घण्टा अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

१३ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२० दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

११ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

९ दिन अगाडि

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाठकबाट थप