दोलखा स्थित क्षत्रावती समाज सुधार साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखा स्थित क्षत्रावती समाज सुधार साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न

दोलखा । बैतश्गर गाँउपालिका,८ क्षत्रपा दोलखा क्षत्रावती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण चैत्र ०८ गते सम्पन्न भएको छ । 

संघले सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, सस्थामा रहेका भाखा नाघेका ऋणको कानुनि प्रक्रियामा जाने बिषय तथा संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विष्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुबेदी र र साकोसका अध्यक्ष सेर बहादुर खड्का तथा सस्थाका कर्मचारीहरुको उपस्थिति सहितको स्थलगत सुपरिवेक्षणमा विनियम, निति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, भाखा नाघेको ऋण असुली, पूँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई आगामी संचालक समितिको बैठकमा बृहत छलफल गरी क्रमश कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त भएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एक्सेस ब्रान्ड

५ घण्टा अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

कृषक व्यावसाय खेल तालिम किसान कमैया कल्याण साकोसमा सञ्चालन
कृषक व्यावसाय खेल तालिम किसान कमैया कल्याण साकोसमा सञ्चालन

१९ घण्टा अगाडि

सार्दिखोला साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सार्दिखोला साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस, सातै प्रदेशमा विविध कार्यक्रमका साथ आयोजना गर्दै
नेफ्स्कूनको ३९औँ स्थापना दिवस, सातै प्रदेशमा विविध कार्यक्रमका साथ आयोजना गर्दै

१ दिन अगाडि

स्क्यान कार्यक्रमले सहकारीको सुशासन र व्यवसाय वृद्धिमा सहयोग पुग्ने रजिष्ट्रार साहको भनाइ
स्क्यान कार्यक्रमले सहकारीको सुशासन र व्यवसाय वृद्धिमा सहयोग पुग्ने रजिष्ट्रार साहको भनाइ

३ दिन अगाडि

साना उद्यमीलाई मझौला उद्यमी वनाउने अभ्यासमा SME GG LOOP सुदूरपश्चिम प्रदेशबाट थालनी
साना उद्यमीलाई मझौला उद्यमी वनाउने अभ्यासमा SME GG LOOP सुदूरपश्चिम प्रदेशबाट थालनी

३ दिन अगाडि

सहकारी सुधारका लागि प्रविधिमैत्री सेवा र प्रभावकारी अनुगमनमा जोड
सहकारी सुधारका लागि प्रविधिमैत्री सेवा र प्रभावकारी अनुगमनमा जोड

४ दिन अगाडि

लोकप्रिय
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

सार्दिखोला साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सार्दिखोला साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१७ दिन अगाडि

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनद्वारा जनजागृती महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा जनजागृती महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

४१ दिन अगाडि

पाठकबाट थप