समाचार
सिन्धुली र रामेछापका १३ साकोस स्क्यान कार्यक्रममा आबद्ध
काठमाडौं । सिन्धुली र रामेछाप जिल्लाबाट १३ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालनमा ल्याएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यानमा मंसिर २८ गते आबद्ध भएका छन ।
कार्यक्रममा आबद्ध हुने सहकारी संस्थाहरुमा रामेछाप जिल्लाबाट बेताली साकोस, बुद्ध साकोस, भुतपुर्व सैनिक साकोस, जनसहयोगी साकोस, जनएकता साकोस, जनहितकोष साक...