समाचार
अष्टमातृका साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न
ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका ०४, स्थित अस्टमातृका बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरीक्षण अनुगमन तथा स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण पुष ०७ गते सम्पन्न भएको छ।
सुशासनका लागि महत्वपूर्ण कदमः सम्झौता पत्रमा पुष ०७ गते एक कार्यक...