समाचार
थानकोट महिला जागरण साकोस स्क्यान कार्यक्रममा आबद्धता संगै स्थलगत सुपरिवेक्षण सम्पन्न
काठमाडौँ । चन्द्रागिरि–३, थानकोटस्थित थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा औपचारिक रूपमा आबद्धता संगै मंसिर २५ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।
सहकारीको संस्थागत चुस्ती–चालिसी, वित्तीय अनुशासन, स...