समाचार
सुर्खेत स्थित स्वावलम्बी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) संग स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर ४, सुर्खेत नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा पुस ६ गते आबद्ध भएको छ ।
यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता कायम...