सात संस्थाले पाए प्रोबेसन ब्राण्ड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सात संस्थाले पाए प्रोबेसन ब्राण्ड

काठमाडौ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून) द्धारा सदस्य संस्थाहरुमा स्वःनियमन र गुणस्तर मानकीकरणका लागि तयार गरिएको गुणस्तर सुनिश्चितता कार्यक्रम Program for Absolute Building and Professionalization PROBATION बचत ऋण सहकारीमा ट्रेड मार्क रजिष्टर्ड एक मात्र गुणस्तर सुनिश्चितता कार्यक्रम हो । 

वित्तीय स्वस्थता एवम सुरक्षाको २५ सूचकहरु एवम संस्थागत विकासका २५ सूचकहरु समावेश गरि कुल ५० सूचकहरुमा संस्थाको मानकीकरण गरिने यस कार्यक्रममा १७३ संस्थाहरु नियमित अभ्यासमा रहेका छन । 

कम्तिमा २ वर्षदेखि नियमित सुपरिवेक्षणमा रहेका संस्थाहरुले स्वस्स्तर मापन गरि पेश गरेको विवरणमा स्वतन्त्र बाह्य लेखा परिक्षक (तेश्रो पक्ष) फर्मद्धारा गुणस्तर परिक्षण गरि स्तर हासिल गरेका संस्थाहरुलाई एक वर्षको अवधिका लागि गुणस्तर प्रमाणीकरण प्रतिक चिन्ह प्रदान गर्ने गरिएको छ ।  

वर्ष २०८२ मा सम्पन्न गुणस्तर परीक्षणमा ग्रामीण साकोस सल्यान, ज्ञानज्योती महिला उत्थान साकोस काठमाडौं, जनसेवा साकोस कास्की, लोककल्याणकारी साकोस चितवन, स्वस्तिक साकोस सर्लाही, ठेचो महिला जागरण साकोस ललितपुर र विजय फुलबारी साकोस प्युठानले सफल स्तर हासिल गरेका छन् । यसै वर्षमा एशियाली ऋण महासंघद्धारा सम्पन्न एक्सेस अडीटमा रुपन्देही स्थित जनउत्थान साकोस सिल्भर स्तर प्रमाणीकरण भएको थियो । यस वर्ष कुल ८ संस्था गुणस्तर प्रमाणीकरण भएका छन । नेफ्स्कूनको ३४औं वार्षिक साधारण सभामा  ब्राण्ड प्राप्त गर्ने संस्थाहरुहरुको नाम सार्वजनिक गदैं प्लेग वितरण गरिएको थियो ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२६ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२६ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप