समाचार
पोखरा स्थित शिवालय साकोस र सृजना महिला साकोस स्क्यान कार्यक्रममा आबद्ध
पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सँग शिवालय बचत तथा ऋण सहकारी संस्था लि. र सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि. मंसिर २८ गते नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा आबद्ध भएका छन् ।
सहकारी ऐन, २०७४ को दफा ९९ मा व्यवस्था भएबमोजिम संघद्वारा सुरु गरिएको यस कार्यक्रमले संघका सबै सदस्य संघ&ndash...