पूँजी पर्याप्तता विश्लेषण तालिम कलंकीमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूँजी पर्याप्तता विश्लेषण तालिम कलंकीमा सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय कलंकी काठमाडौकोे आयोजनामा १ दिवशीय सहकारीमा वित्तीय व्यवस्थापनका लागि पूँजी पर्याप्तता विश्लेषण तालिम मंसिर २६ गते सम्पन्न भएको छ । 

तालिममा कलंकी क्षेत्रका दक्षिणकाली नगरपालिका, चन्द्रागिरी नगरपालिका नार्गाजुन नगरपालिका र का.म.न.पा का विभिन्न साकोसका अध्यक्ष, तथा व्यवस्थापक, लेखापाल र वित्त सहायक गरि १९ जनाको सहभागिता रहेको थियो । 

एक दिवशीय पूँजी पर्याप्तता विश्लेषण तालिमको सहजिकरण एफ सि ए राज कुमार फुयालले गर्नु भएको थियो, तालिमको सहजिकरण प्रशिक्षक राजकुमार फुयालले पूँजि कोष गणना विधि, जोखिम भारित सम्पत्तिको गणना विधिको प्रयोगात्मक रुपमा अभ्यास गराउदै सहकारी प्राधिकरण का पूँजि कोष सम्बन्धि जारी गरिएको मापदण्ड, दण्ड सजाय आदि विषयमा समेत  छलफल गरिएको थियो । 

तालिममा सहभागीको तर्फबाट गढिमाई साकोसकी व्यवस्थापक गिता गिरी र स्युचाटार साकोसका प्रमुख कार्यकारी अधिकृत मधुकर काफ्ले ले समय सान्र्दभिक विषयमा तालिम आयोजना भएको र पूँजी पर्याप्तता गणना विधि एकदमै सजिलो ढंगबाट सिकाई भएको र यस किसिमका समायानुकूल विषयमा केन्द्रिय संघको सहजिकरण तथा आयोजनाको तिव्र प्रतिक्षा रहेको भन्दै सहजकर्ता र आयोजक कलंकी सदस्य सेवा कार्यालय लाई सम्पुर्ण सहभागिको तर्फबाट धन्यवाद व्यक्त गर्नु भयो ।  कार्यक्रम संचालन कलंकी सदस्य सेवा कार्यालयका ईन्चार्ज मनोज कार्कीले गर्नु भएको थियो भने व्यवस्थापन दिपेश अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप