सुनसरी स्थित गढी गाउँपालिकाको श्री सहयोगी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरी स्थित गढी गाउँपालिकाको श्री सहयोगी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको  स्क्यान कार्यक्रममा सुनसरी जिल्लाबाट श्री सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. संस्थाले औपचारिक रूपमा कार्यक्रमसँग मंसिर २६ गते सम्झौता गरेको छ ।

सहकारी ऐन २०७४ को दफा ९९ मा व्यवस्था भए बमोजिम संघद्धारा शुरुवात गरिएको यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । 

स्क्यान कार्यक्रम एकीकृत रुपमा कार्यान्वयनमा आएको हुँदा संस्थाको अवस्था पहिचान गर्न तथा सुधार गर्दै व्यवसायिक संस्था निर्माण गर्नका साथै हालका नियामकीय व्यवस्था बमोजिम प्राविधिक व्यवस्थापन गर्न सहज हुने भएको छ ।

स्क्यान कार्यक्रममा संस्थाको वित्तीय विवरण,शुसासनको अवस्था, कानूनी परिपालना र जोखीम को स्तर मापन गरी स्क्यान मार्फत सुपरिवेक्षण गरिरहेको छ । सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। स्क्यान कार्यक्रममा सम्झौता गर्न  श्री सहयोगी साकोसका अध्यक्ष संजय कुमार चौधरी ,उपाध्यक्ष संगिता कुमारी चौधरी, लेखा सुपरिवेक्षण समिति सदस्य राजु कुमार चौधरी, संचालक सदस्यहरुका साथै ब्यवस्थापक निरन्जना कुमारी चौधरी र ब्यवस्थापनका कर्मचारीहरु र नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र सहजकर्ता बिन्दा भट्टराईको उपस्थिति रहेको थियो ।

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप