समाचार
रुपन्देही स्थित लुम्बिनी साकोसको स्थलगत निरिक्षण सम्पन्न
रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) द्वारा लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल उ.म.न.पा., ४ रुपन्देहीको मंसिर १८ गते नियमित अनुगमन तथा निरिक्षणको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुश...