समाचार
मकवानपुरमा साईराम साकोस र महिला कल्याण साकोस स्क्यान कार्यक्रममा आबद्ध
मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सघं लि. (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रम मकवानपुरको साईराम साकोस र महिला कल्याण साकोस स्क्यान कार्यक्रममा मंसिर २३ गते आबद्ध भएका छन् ।
साईराम साकोसका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, कोषाध्यक्ष सिताराम तिमल्सिना ब्यवस्थापक राजकुमार तिमल्सि...