स्वस्तिक साकोसको प्रोवेसन कार्यक्रम अन्तर्गत अन्तिम परिक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसको प्रोवेसन कार्यक्रम अन्तर्गत अन्तिम परिक्षण 

सर्लाही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) अन्तर्गत सञ्चालन हुने प्रोवेसन कार्यक्रम अन्तर्गत स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सर्लाहीको अन्तिम परिक्षण मंसिर २२ गते सम्पन्न भएको छ।

अन्तिम परिक्षण वित्तीय सुशासन, संस्थागत व्यवस्थापन, पारदर्शिता र सदस्य‑हित संरक्षणका ५० भन्दा बढी मापदण्ड अनुसार मूल्यांकन गरिएको छ।

अन्तिम परिक्षणको जिम्मेवारी स्वतन्त्र अडिटिङ फर्म P&B Associates लाई दिइएको थियो। नेफ्स्कूनका तर्फबाट सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र कार्यक्रम अधिकृत शौभाग्य भट्टराईको उपस्थितिथियो । 

अन्तिम परिक्षणको परिणाम नेफ्स्कूनको ३४औँ वार्षिक साधारण सभामा सार्वजनिक गरिनेछ।

भर्खरै
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप