आयाम साकोसको नियमित निरिक्षण अनुगमन तथा स्क्यान सम्झौता सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आयाम साकोसको नियमित निरिक्षण अनुगमन तथा स्क्यान सम्झौता सम्पन्न

काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा चन्द्रागिरी न. पा.  वडा नं ३ काठमाण्डौँ रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि. स्क्यान कार्यक्रममा मंसिर २१ गते आबद्ध भएको छ । 

सहकारी ऐन २०७४ को दफा ९९ मा व्यवस्था भए बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको हो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । 

नेफ्स्कूनको स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने  वित्तिय जोखिम ,कानुनी जोखिम, सञ्चालन तथा सुशासन जोखिम ,ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान  गर्नुको साथै सुरक्षित संस्थाको प्रत्याभूती हुनेमा संस्थाका अध्यक्ष राम मान गोपाली आवद्धता संगै  संस्थाको नियमित निरिक्षण अनुगमन कार्य पनि सम्पन्न भएको छ । यस सन्दर्भमा संस्थाका व्यवस्थापक  लेमन श्रेष्ठ  संस्था थप सुरक्षित, संस्थागत सुदृढीकरण र संरक्षणमा रहने बताउनु भयो, साथै अनुगमनमा संघको तर्फबाट सन्दिपराज ढकाल तथा चावहिल सदस्य सेवा कार्यलयका अनुगमन सहजकर्ता लिला अंगाई र संस्थाको तर्फबाट अध्यक्ष व्यवस्थापन प्रमुखको उपस्थिति रहेको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप