चितवन औद्योगिक विकास साकोस र किसान साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन औद्योगिक विकास साकोस र किसान साकोस स्क्यान कार्यक्रममा आबद्ध

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को स्क्यान कार्यक्रममा  चितवनका दुई साकोस मंसिर २२ गते आबद्ध भएका छन् । 

सहकारी ऐन २०७४ को दफा ९९ मा व्यवस्था भए बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको हो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । 

नेफ्स्कूनको स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने  वित्तिय जोखिम ,कानुनी जोखिम, सञ्चालन तथा सुशासन जोखिम ,ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान गर्नुको साथै सुरक्षित संस्थाको प्रत्याभूती हुनेछ ।

किसान बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोट नगरपालिका ०८,नवलपरासीका प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमल्सिना,विभागिय प्रमुख अर्जुन प्रसाद पौडेल,सागर क्षेत्री र नेफ्स्कूनका तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी,वरिष्ठ सहायक केदारनाथ अधिकारी, र सहायक सन्तोष अधिकारीको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो । 

चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.भरतपुर महानगरपालिका १०,चितवनका अध्यक्ष मदन घिमिरे,प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद सिलवाल,व्यवस्थापक प्रमिला थापा र नेफ्स्कूनका तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी,वरिष्ठ सहायक केदारनाथ अधिकारी, र सहायक सन्तोष अधिकारीको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप