स्क्यान कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको पहिलो लामोसाँघु साकोस आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको पहिलो लामोसाँघु साकोस आबद्ध

सिन्धुपाल्चोक। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सञ्चालनमा ल्याएको  स्क्यान कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाबाट पहिलो पटक लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि. आबद्ध भएको छ। मंसिर २२ गते संस्थाले औपचारिक रूपमा कार्यक्रमसँग आबद्धताको घोषणा गरेको हो।

सहकारी ऐन २०७४ को दफा ९९ मा व्यवस्था भए बमोजिम संघद्धारा शुरुवात गरिएको यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । 

२०६५ साल असार ११ गते स्थापना भएको लामोसाँघु साकोसमा हाल ३३३१ जना शेयर सदस्य रहेका छन् भने ८ जना कर्मचारी कार्यरत छन्। यस संस्थाले आफ्नै भवनबाट सदस्य राहत सेवाअन्तर्गत ऋणी बीमा, दुर्घटना बीमा, सुत्केरी–शिशु स्याहार, दैवी प्रकोप राहत, सामाजिक उत्तरदायित्व कार्यक्रम, रेमिट्यान्स तथा युटिलिटी पेमेन्टलगायतका सेवाहरू प्रदान गर्दै आएको छ।

सम्झौता कार्यक्रममा साकोसका अध्यक्ष पुर्णचन्द्र ढकाल, व्यवस्थापक रविन वि.क., सचिव नेत्र प्रसाद पराजुली तथा नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुवेदी को उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप