स्क्यान कार्यक्रममा बर्दिया जिल्लाबाट पहिलो श्री विपन्नता मुक्ति स्वाबलम्बन विकास साकोस आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रममा बर्दिया जिल्लाबाट पहिलो श्री विपन्नता मुक्ति स्वाबलम्बन विकास साकोस आबद्ध

बर्दिया । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्‌स्कून) ले बारबर्दिया न.पा. ६, बर्दिया स्थित श्री विपन्‍नता मुक्ति स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड संग नियमित निरीक्षण अनुगमन कार्यक्रम (स्क्यान) को सम्झौता मंसिर २६ गते सम्पन्न भएको छ । बर्दिया जिल्लामा स्क्यान सम्झौता गर्ने पहिलो सहकारी संस्था विपन्नता मुक्ति स्वावलम्बन साकोस बनेको छ।

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । संघको ३८ औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

श्री विपन्‍नता मुक्ति स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी सस्थां लिमिटेडका उपाध्यक्ष नमलाल रेग्मी, कोषाध्यक्ष केशवराज पौडेल, लेखा समिति संयोजक लेखनाथ भुसाल, प्रबन्धक प्रेम गिरी र नेफ्‌स्कूनका कार्यक्रम अधिकृत प्रविण अधिकारी, अनुगमन सहजकर्ता प्रकाश लुहारको रोहबरमा प्रथम पक्ष, संघको तर्फबाट संघका सहायक प्रमुख कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष साकोसको तर्फबाट साकोसका अध्यक्ष शोभाखर उपाध्यायको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप