नारीसंकल्प, शुभकामना महिला जागृती र गण्डकी साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नारीसंकल्प, शुभकामना महिला जागृती र गण्डकी साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी हरुका लागि ल्याएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा मोरंग स्थित नारीसंकल्प साकोस, शुभकामना महिला जागृती साकोस र गण्डकी साकोस स्क्यान कार्यक्रममा मंसिर २९ गते आबद्ध भएका छन् । 

झापा । उर्लाबारी मोरंग स्थित नारीसंकल्प बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष गोमा नेपाल र सचिव सोभितमाया तामांगको रोहवर तथा ब्यबस्थापक चित्र न्यौपानेको उपस्थितिमा नेफ्स्कूनको तर्फबाट बरिष्ठ अनुगमन सहजकर्ता सोमनाथ दहाल र बरिष्ठ सहायक गणेश भण्डारीको सहभागितामा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो।

शुभकामना महिला जागृती बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गुना बस्ताकोटी, ब्यवस्थापक जानकी ढुंगाना, नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय अनुगमन सहजकर्ता सुरेन्द्र श्रेष्ठको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष साकोसका उपाध्यक्ष गुना बस्ताकोटीको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।

गण्डकी बचत तथा ऋण सहकारी संस्था लि. गैडाकोट २, नवलपुर का ऋण अधिकृत अन्जनराज पन्त नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला सुवेदीको रोहबरमा साकोसका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदी र नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

स्क्यान नेफ्स्कूनद्वारा सञ्चालित एक नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम हो । बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता कायम गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो । नेफ्स्कूनका पूर्ववर्ती स्तरीकरण कार्यक्रमहरू (जस्तैः एक्सेस, प्रोवेसन) को परिमार्जित र एकीकृत स्वरूप हो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप